महालेखापरीक्षकमा नियुक्त रायाले लिए शपथ

काठमाडौँ । महालेखापरीक्षकमा नियुक्त तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो । रायालाई राष्ट्रपति पौडेलले आजै महालेखापरीक्षकमा नियुक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्