कञ्चनपुरका एक प्रहरी जवानको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

धनगढी – कञ्चनपुरका एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ती प्रहरी जवानर्को यापिड परीक्षण गर्दा कोरोना पोजेटिभ आएको स्रोतले बतायो ।

समाचार स्रोतका अनुसार उनको थ्रोट स्वाब पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशालमा पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्