समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु दल दर्ता गर्न निर्वाचन आयोग पुगे

काठमाडौं – समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् ।

दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति मध्यरातमा गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्