आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौँ । लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ए का लागि लोकेशले आक्रामक ब्याटिंग गर्दै  ५४ बलमा शतक पुरा गरेका हुन् ।

ब्ग्मले आफ्नो शतक पुरा गर्ने क्रममा ९ चौका र ८ छक्का प्रहार गरेका थिए । लोकेश १०६ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्