कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते

कञ्चनपुर –  कञ्चनपुरमा करेन्ट लागेर एक जना घाइते भएका छन्।

जिल्लाको बेदकोट नगरपालिका–७ गौजिमा करेन्ट लागेर करिब २२ वर्षीय विरे डगौरा घाइते भएका हुन्। उनलाई काम गर्ने समयमा बिजुलीको तारमा सरिया लाग्दा करेन्ट लागेको हो। घाइते डगौरालाई महाकाली प्रादेशिक अस्पातालबाट थप उपचारका धनगढी पठाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्