परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण

काठमाडौं – नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। उनले आज बेलुकी शपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका हुन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्