पुन : गृहमन्त्री बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ। बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो।स्रोतका अनुसार गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले लिने भएको छ।

गृहमन्त्रलाय पाए रवि आफै सरकारमा जानेछन् । यस अघिको गठबन्धनमा रास्वपाले गृह, श्रम र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको थियो । अहिले ४ मन्त्रालय दाबी गर्दा युवा तथा खेलकुद मन्त्रालय थप पाउने भएको हो । रास्वपा बाट डीपी अर्याल मन्त्री भइसकेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्