नेक्सस इन्टरनेशनल स्कुलले मनायो आफ्नो १८औँ अभिभावक दिवस

काठमाडौं – काठडमौँको पेप्सीकोला टाउनप्लानिङमा रहेको नेक्सस इन्टरनेशनल स्कुलले आफ्नो १८औँ अभिभावक दिवस तथा अभिनन्दन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

शुक्रबार विद्यालय प्राङ्गणमा एक कार्यक्रममको आयोजना गरि १८औँ अभिभावक दिवस तथा अभिनन्द कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । विद्यार्थीहरुले गीत गाउनका साथै नृत्य पनि प्रस्तुत गरेका थिए । अभिभावकहरुले आफ्ना नानीबाबुहरुको प्रतिभा प्रत्यक्ष हेर्न पाउन भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको विद्यालययले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्