उदयपुरका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं – उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्