सरकारले ल्याएको अध्यादेश अधिनायकवादी सोच : नेपाली काँग्रेस

काठमाडौँ – नेपाली काँग्रेसले मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको अध्यादेशलाई संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचको संज्ञा दिएको छ ।

मंगलबार बसेको काँग्रेस पदाधिकारीको बैठकले अध्यादेशलाई जनताको जीवनप्रतिको उदासिन ब्यवहार र लोकतान्त्रिक संविधानका लागि अशुभ संकेतका रूपमा लिंदै भत्सर्ना र खेद व्यक्त गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । बैठकले अध्यादेश फिर्ता लिन पनि सरकारसँग माग गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्