कानुनविद् डा. बस्नेतको प्रश्न : प्रचण्डले बोलेको झुट हामीले अझै पत्याइदिनुपर्ने ?

काठमाडौँ – कानुनविद् एवं विश्लेषक डा. ज्ञान बस्नेतले नेताहरुले नेपाललाई एसिया माहादेशकै सबै भन्दा गरीब बनाएको टिप्पणी गरेका छन्। उनले देशलाई गरिब मात्र नभएर संसारकै कमजोर राहदानी बनाएको समेत आरोप लगाएका छन् । नेताहरुको झुटो अझै पनि हामीले पत्याईदिनु पर्ने  भन्दै उनले आक्रोश पोखे । देशको अवस्था देखेर देशलाई स्विट्जरल्याण्ड-सिंहापुर जस्तो बनाउँछौं भन्ने सत्ताधारीहरु के सोच्दै होलान ? उनले प्रश्न समेत गरे । अझै भाषण गर्दैछन् ? अझै पत्याईदिनु पर्ने ? भन्दै प्रचण्ड प्रति बस्नेतको टिप्पणी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्