एमाले सचिवालय बैठक जारी

File Photo

काठमाडौं, ३ फागुन । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

साथै सोही बैठकमा केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्