दुई संसदीय समितिको बैठक बस्दै, त्रिवी उपकुलपति नियुक्तीका बारेमा छलफल हुने

File Photo

काठमाडौं, २९ माघ । संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ ।

 

संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

 

सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बिहान ११ः०० बजे उक्त बैठक बस्नेछ ।

शिक्षा समितितमा त्रिभुवन विश्वबिधालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्