नेशनल प्याब्सन खेलकुद सप्ताह: बास्केट बल प्रतियोगितामा ग्रीनफिल्ड र बोधिसदन स्कुल फाईनलमा

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)  काठमाडौं जिल्ला समितिको आयोजनामा जारी खेलकुद सप्ताह अन्तर्गत आज बास्केट बल प्रतियोगिताका खेलहरु भएका छन् ।

जसमा ग्रीनफिल्ड स्कुल र बोधिसदन स्कुल फाईनलमा प्रवेश गरेका छन् भने । फाइन खेल माघ २६ गते शुक्रवार १२ बजे हुने भएको छ । यसैगरी साईन मोडेल स्कुल र काठमाडौं स्कुल अफ सेण्ट्रल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

तेस्रो स्थानको लागि सुक्रबार २६ गते बिहान ११ बजे हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्