चौधरी पक्राउ पर्नु स्वागतयोग्य, सत्ता लम्ब्याउँने राजनीतिक फण्डा नबनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ – कानुनविद् एवं विश्लेषक डा. ज्ञान बस्नेतले विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ पर्नु स्वागतयोग्य काम भएको बताएका छन् । बाँसबारी जग्गा हिनामिना प्रकरणमा चौधरी र अजितनारायण सिंह थापा पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि कानुनविद् डा. बस्नेतले पक्राउ पर्नु स्वागतयोग्य भएको बताएका हुन । उनले यसलाई सत्ता लम्ब्याउँने राजनितिक फण्डा नबनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले यस घटनालाई टुंगोमा पुर्‍याएर संलग्न सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने समेत बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्