सुदूरपश्चिम नेकपा माओवादी संसदीय दलको नेता बने दार्चुलाका धामी

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदहरुले निर्णय गरेका छन् । शुक्रबार बसेको बहुमत पुग्ने ६ जना प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेता फेर्ने निर्णय गरेका हुन् । उनीहरुले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयनको निर्णय गरेका हुन् ।

भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउन गरिएको निर्णयबारे प्रदेशसभा संसद् सचिवालयलाई जानकारी गराइएको उनीहरुले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्