काठमाडौंको रातोपुलमा एक जनाको शव फेला

सांकेतिक तस्बिर

काठमाडौं – काठमाडौंमा एक जनाको शव फेला परेको छ। काठमाडौंको काठमाडौं महानगरपालिका-९ रातोपुल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्