माओवादी मुख्यालय पेरिसडाँडामा मनाईयो माओ जयन्ती(फाेटाे फिचर)

काठमाडौं, १० पुस । सत्तारुढ नेकपा माओवादी केन्द्रले १३१ औं माओ जयन्ती मनाएको छ ।

 

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक समारोहका बिचमा माओवादी केन्द्रले माओ जयन्ती मनाएको हो ।

 

चीनका राजनीतिक सुधारक माओत्से तुङको १३१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ‘२१ औं शताब्दीमा समाजवादमा नेपाली बाटो’ बिषयक अन्र्तक्रिया कार्यक्रम पनि गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्