सुर्खेतमा आफ्नै घरमा एक जनाको शव फेला

सांकेतिक तस्बिर

काठमाडौं, ९ पुस । सुर्खेतमा एक जनाको शव फेला परेको छ। सुर्खेतको सिम्ता गाउँपालिका–८ साहु खोला बस्ने ५१ वर्षीय भीमसिंह ठकुरीको आइतबार आफ्नै घरमा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्