सुपर लिगः आज दुईवटा खेल हुदैँ

काठमाडौं, ७ पुस । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

 

जसअनुसार पहिलो खेल बुटवल लुम्बिनी फुटबल क्लब र बिरगञ्ज युनाईटेड बिचमा हुनेछ भने दोस्रो खेल ललितपुर फुटबल क्लब र काठमाडौं राइजर्स  फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेवाट सुरु हुनेछ भने दोस्रो खेल ५ःबजेबाट बजेवाट सो खेल सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्