सुपर लिगः झापा र धनगढीका बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं, ४ पुस । एनएसएल सुपर लिगमा आज दुइ टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

 

जसअनुसार झापा फुटबल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

 

 

सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः०० बजेवाट सो खेल सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्