भक्तपुरबाट ब्राउनसुगर र पेस्तोलसहित भक्तपुरबाट २ जना पक्राउ

काठमाडौं, २९ मंसिर । भक्तपुरको सूर्यविनायकबाट पेस्तोल र ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलामका चिरन्जिवी सिन्चुरी र नवलपुरका ३१ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

पक्राउ परेकाको साथबाट ५ ग्राम ब्राउन सुगर तथा ५ राउन्ड गोली लोड भएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्