एसिसी यू–१९ एसिया कपः टस हारेर नेपाल ब्याटिङमा

काठमाडौं, २६ मंसिर । नेपालले एसिसी यू–१९ एसिया कपमा पहिला ब्याटिङको निम्तो पाएको छ ।

 

दुबईको आइसिसी एकेडेमी ओभल–२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोजे पछि नेपालले ब्याटिङको निम्तो पाएको हो  ।

 

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भइसकेको छ । हालसम्म अंक बिहिन अवस्थामा रहेको नेपालले भारतसँग तिब्र प्रतिस्पर्धाको सामाना गर्दैंछ ।

 

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि जित निकाल्न अनिवार्य छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्