रबि लामिछाने मलेसिया जाँदै

काठमाडौं, १५ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मलेसियाँ जादैँछन् ।

 

हालै मात्रै केन्द्रिय समितिवाट राजनीतिक धारणा सार्बजनिक गरेको रास्वपा सभापति लामिछाने पर्सी हुने एक कार्यक्रमका लागि मलेसिया जान लागेका हुन् ।

 

डिसेम्बर ३ मा मलेसियाको राजधानी क्ववालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा हुने कार्यक्रमलाइ सम्बोधन गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्