आजपाको स्थायी कमिटी बैठक आजबाट

काठमाडौं, ११ मंशिर । आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक आजबाट सुरु हुदैँछ ।

 

प्रभु साह नेतृत्वको सो पार्टीको स्थायी कमिटी बैठक काठमाडौंमा हुनेछ । सो बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

 

बैठकमा देशको समग्र राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।

 

बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्