क्षमाता भन्दा बढि यात्रु लिदा पनि प्रहरी मुकदर्शक

बझाङ – चाडपर्व नजिकिए सँगै जिप चालकहरुले क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको पाइएको छ। जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको बित्डरचिर देखि बैतडिको खोड्पे हुदै धनगढी सम्म आउने जिपमा सामान राख्ने हुटमा पनि यात्रु बोक्ने गरेको देखिन्छ। ठाउँ ठाउँमा प्रहरी चेकपोष्ट भए पनि सामान्य दुई तिन सय पैसा दिए यात्रु लिनदिने चालकहरुको भनाइ रहेको थियो।आज बिहिबार मात्र एक से१च१९१०नम्बरको जिपमा शिरीभा वर देखि खोड्पे सम्म यात्रु यसरी ल्याएर आएको थियो।तर बिच बाटो मा रहेका चेकपोष्ट भने मुख्य दर्शक बनेर हेरेर बसेका थिए। यस्तो लापर्बाहीका कारण बर्षिनि चाडपर्व को बेला यात्रुहरुको ज्यान ज्यादै आएको पाईन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्