श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

कपिलवस्त – श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् ।

श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्