प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको भिडियो कन्फ्रेन्स

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध तीनै तहका सरकारले सबै शक्ति लगाएर काम गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड(१९ महामारीविरुद्धको लडाइँका बारेमा छलफल गरेका हुन् ।

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा पनि छलफल गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्