जसपाका सांसदलाई सम्मान

काठमाडौँ –  जनता समाजवादी पार्टी, नेपालका महिला सांसदहरुलाई सम्मान गरिएको छ । पार्टी निकट समाजवादी महिला संघ केन्द्रीय समितिले प्रतिनिधि सभा र प्रदेश सभाका सांंसदहरुलाई आज सम्मान गरेको हो । पार्टीका संघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख आतिथ्यतामा  सम्पन्न कार्यक्रमबाट पार्टीका १३ जना महिला सांसदलाई सम्मान गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्