नवनियुक्त गभर्नर अधिकारीले पदभार ग्रहण गरे

काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । लगत्तै उनले राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हालेका छन् । मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ गराएका हुन् ।

सपथलगत्तै अधिकारीले आजै आफ्नो जिम्मेवारी सम्हालेका छन् । राष्ट्र बैंकको कार्यालय, बालुवाटार पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्