बैशाख ३ गते सम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले लकडाउन ८ दिन थप गर्ने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि पनि सरकारले १ पटक लकडाउनको म्याद थपेको थियो । सुरुमा चैत ११ गतेबाट चैत १८ गते सम्म लकडाउनको घोषणा गरे पनि पुनः थपेर चैत २५ सम्म लकडाउनको म्याद थपेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्