प्रधानमन्त्री ओली र बहराइनका प्रधानमन्त्री खालिफबची फोन वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बहराइनका प्रधामन्त्री खालिफा विन सल्मान अल खालिफ सँग फोन वार्ता गरेका छन् ।

सो वार्तामा त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो व्यक्त गरेको प्रधानमन्त्री ओलीले आधिकारीक ट्वीट मार्फत जानकारी गराएका छन् ।
कुराकानीमा बहराइनका तर्फबाट भएको सहयोगका लागि प्रधानमन्त्री ओलीले धन्वयवाद ज्ञापन गरेका छन् ।
नेपाली श्रमिकको उल्लेख्य संख्या रहेका मुलकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा प्रमबाट आजको कुराकानी भएको हो । यो क्रम जारी रहने पनि बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्