सुदूरपश्चिम प्रदेशसभा : काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा विक्रम धामी चयन

काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभा सदस्य विक्रम धामी नेपाली काँग्रेस नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् । सुदूरपश्चिम प्रदेशसभाका नेपाली काँग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले धामीलाई संसदीय दलको प्रमुख सचेतकमा चयन गरेका हुन् । संसदीय दलका नेता शाहले धामीलाई आज संसदीय दलको प्रमुख सचेतकमा चयन गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्