टोपबहादुर पक्राउ परेपछि डा. बस्नेतले भने – ‘लुकाएर राख्नेहरुको पनि यही हबिगत हुने निश्चित छ’

काठमाडौँ – टोपबहादुर रायमाझी पक्राउ परेपछि कानुनविद् डा. ज्ञान बस्नेतले लुकाएर राख्नेको पनि यहि हविगतहुने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा लेख्दै डा. बस्नेतले भनेका छन्, ‘भागेर कहाँ जाओस र ? अहिले सम्म लुकाएर राख्नेहरुको पनि यही हबिगत हुने निष्चित छ । आउँदा दिनहरुमा सम्पुर्ण भ्र्ष्ट्रचारी र कमिसनखोर हरुको हालत यस्तै हुने पक्का छ । हेक्का रहोस ।
अब टोप बहादुरले सबै ठुला माछा हरुको पनि पर्दा फास गरुन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्