भुटानी शरणार्थी प्रकरण : टुंगो नलागेसम्मका लागि टोपबहादुर रायमाझी निलम्बनमा (विज्ञप्ति सहित )

काठमाडौं – नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्