राप्रपाको विरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको । बैठक बस्नासाथ राप्रपाका सांसदहरुले विरोध गर्दै रोष्टम घेराउ गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्