अभिनेता पल शाहले मेयर हर्क साम्पाङलाई गैंती–बेल्चा औजार उपहार दिए

काठमाडौं – अभिनेता पल शाहले आज धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई गैंती–बेल्चा औजार उपहार दिएका छन्। औजार उपहार हस्तान्तरणमा अहिले हलमा चलिरहेको फिल्म ‘जारी’ की कलाकार रेखा लिम्बू पनि उपस्थित भएकी छिन् । पलले पनि आफूले कामबाट प्राप्त गर्ने पारिश्रमिकको निश्चित प्रतिशत समाजसेवामा प्रदान गर्ने बताएका छन् ।

औजार ग्रहण गर्दै मेयर साम्पाङले पनि सबैै नेपालीभाषीलाई यो उपहारले सन्देश दिएको बताए । मेयर साम्पाङले पल शाहलाइ श्रमलाइ सम्मान गर्ने कलाकार भनी प्रशंसा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्