कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

सांकेतिक तस्बिर

कैलाली – कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ का २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुलाई भजनी नगरपालिका–३ जसबहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७ मिलिग्रामसहित सोमबार पक्राउ गरेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्