खेलाडीको तलब मन्त्री सांसदका स्वकीयको भन्दा कम छ : सांसद ज्ञानेन्द्र शाही

काठमाडाैं – नेपालमा खेलाडीहरुको तलब मन्त्री सांसदका स्वकीयको भन्दा कम रहेको भन्दै सांसद ज्ञानेन्द्र शाहीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद शाहीले नेपाललाई चिनाउने खेलाडी नै पलायन हुने अवस्था आएपछि यसलाई रोक्न सरकारले विशेष पहल गर्नुपर्ने र आफुहरुको स्वकीय तलब भत्ता कटाइ खेलाडीहरुलाई दिन समेत माग गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्