प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

FILE PHOTO

काठमाडौं – एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको हो । विश्वासको मत दिने निर्णय गरे पनि सरकारमा जाने नजाने विषयमा छलफल हुन बाँकि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्