प्रदेश प्रमुखहरूले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश प्रमुखहरूले भेटेका छन्। काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ। भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्