कति राम्रो होली फाुगनमा . . .

(कति राम्रो होली फाुगनमा ) २ ।
शिवले खेल्यो सतीले खेल्यो ।
गौरीले खेल्यो आगनमा कति …
रामले खेल्यो लक्ष्मणले खेल्यो ।
सीताले खेल्यो आगनमा कति…
ब्रह्माले खेल्यो बिष्णुले खेल्यो ।
लक्ष्मीले खेल्यो आगनमा कति…
कृष्णले खेल्यो बलले खेल्यो ।
राधाले खेल्यो आगनमा कति…
शँकर पार्वती खेलीरहेछन् ।
डमरु बजाई हिमगीरीमा कति…
राम लक्षिमण खेलीरहेछन् ।
जानकी साथ जनकपुरमा कति…
कृष्ण मुरारी खेलीरहेछन् ।
गोपीके साथ बृन्द्रा बनमे कति…

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्