मलाई राजीनामा दिन लाउन खोज्दैछन्: मेयर साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले आफूमाथि राजीनामा दिन लगाउनका लागि दवाव परेको बताएका छन् । उनले शनिबार दिउँसाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे बताएका हुन् । उनले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खाेजिएकाे बताए ।

यस्ताे खालकाे चलखेलले यो देश कहिलै पनि नबन्ने उनकाे तर्क छ । उनले कसले राजीनामा दिन लाउँदै छ भन्ने बारेमा भने केही खुलाएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्