लागुपदार्थ दुर्व्यसनी बिरुद्ध युवा स्काउट परिचालन कार्यक्रम कैलालीमा सम्पन्न

प्रेम जाेशी, कैलाली- जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलवापुरना रहेको श्री कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयमा लागुपदार्थ दुर्ब्यसनी विरुद्ध युबा हरुको भुमिका एक दिने तालिम शुक्रवार सम्पन भएको छ ।

नेपाल स्काउटको विद्यालय स्थरीय स्कउट कार्य दलका ५१ सदस्य हरुलाई तालिम दिएको प्रशिक्षक पुष्कर राज अबस्थिले बताए पछिल्लो समय विद्यार्थी समुहका युवाहरु लागुपदार्थ दुर्ब्यसनी क्रियाकलापमा बढि रहेको र विद्यार्थी समुदायको पहिलो पुस्ता भएको र यश समुह लाई यश गलत क्रियाकलापबाट रोक्न सके जोखीम कम हुने उदेश्यका साथ स्काउटले यो तालिमहरु विद्यालय स्थरमा सञ्चालन गरि रहेको बताए ।

विद्यालय स्थरमा स्काउट कार्यदलका सदस्य हरुलाई जनचेतनामूलक तालिम दिएर समाजमा हुने विकृति रोक्ने परिचालन गर्ने उदेश्य सहित कार्यक्रम सञ्चालन गरिएको अबस्थिले बताए । तालिममा बिद्यालयका प्राधानाध्यापक श्री उमाकान्त मिश्र अध्यक्षतामा भएको थियो लागुपदार्थ दुर्ब्यसनी स्काउट प्रशिक्षक पुष्कर अवस्थी र भिमराज अम्मैले प्रशिक्षण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्