सुनको मुल्य एकै दिन १२ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – लगातार बढेको सुनको भाउ आज भने घटेको छ ।

सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको भाउ तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्