नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष प्रचण्ड सर्वसम्मत चयन

File Photo

काठमाडाैं –  नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् ।माओवादी संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकले प्रचण्डको नाम सर्वसम्म दलको नेतामा पारित गरेको हो ।

माओवादी केन्द्रको प्रमुख सचेतक सहितका पदमा भने छलफल भइरहेको छ । कांग्रेस र एमालेसहितले दलको नेता चयन गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्