ओली, प्रचण्ड र खनालबीच जम्काभेट, एक आपसमा भलाकुसारी (हेर्नुहोस् तस्वीरमा)

काठमाडौँ – तत्कालीन नेकपा विभाजनपछि केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र र झलनाथ खनालबीच जम्काभेट भएको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराको शपथग्रहण समारोहमा ओली, प्रचण्ड र खनालबीच बुधबार शितल निवासमा जम्काभेट भएको हो। तत्कालीन नेकपा खारेज भएदेखि संवादहीन अवस्थामा रहेका यी नेताहरू एक आपसमा भलाकुसारीसमेत भएको थियो।

प्रचण्ड र खनालसँगको भेटका तस्वीरहरू एमाले अध्यक्ष ओलीको सचिवालयले सार्वजनिक गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्