सुदूरपश्चिम महोत्सव सम्पन्न : ५ करोड कारोवार, ४ लाख बढि दर्शकले गरे अवलोकन

तस्विर : गायिका रचना रिमालको फेसबुक वालबाट

कैलाली –  धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव सम्पन्न भएको छ। मंसिर २२ देखि पौष ५ गतेसम्म धनगढीमा आयोजना गरिएको महोत्सवको मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले समापन गरेका हुन्।

महोत्सव अवधिभर पाँच करोडको कारोवार र ४ लाख बढि दर्शकले मेला अवलोकन गरेको कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले बताए । महोत्सव कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्