चोलेन्द्र शमशेर जबराले आफ्नो हठ त्यागेर घर फर्किनु बुद्धिमानी : डा. बस्नेत

काठमाडौँ – डा. ज्ञान बस्नेतले अब चोलेन्द्र शमशेर जबराले आफ्नो हठ त्यागेर अवकार लिएर घर फर्किनु बुद्धिमानी हुने बताएका छन् । सैद्धान्तिक रुपमा महाअभियोग पहिल्यै निष्कृय भएको डा. बस्नेतको भनाई छ । ‘अब कसैले पनि धेरै किचलो नगरौँ, सिस्टम बच्नुपर्छ,’ डा. बस्नेतले भने, ‘नेपाल बारको गतिहिन आन्दोलन र गतिबिधीहरु अस्विकार्य मात्रै हैन, भर्तसना योग्य छ । निन्दा गरौं ।’

डा. बस्नेतले बेलायतबाट कानुनमा पिएचडी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्