सुनसरी – ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी

File photo

सुनसरी – सुनसरी ४ मा सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत मन्त्री कार्कीसँग ११२ मतले पराजित भए । कार्की बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन् ।

कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका कुसियैतले ३० हजार ३७१ मत ल्याए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्